खोरीबारीमा कलश स्थापनासँगै नवरात्री पुजा शुरू  

खोरीबारी : हिन्दू धर्मावलम्बीहरूको प्रमुख उत्सव दुर्गा पुजाको नवरात्री आजदेखि आरम्भ भएको छ। खोरीबारी खण्ड लगायत सीमावर्ती क्षेत्रहरूमा आज कलश स्थापनाको साथमा विभिन्न दुर्गा मन्दिरहरूमा नवरात्री पुजा शुरू गरियो। यसै क्रममा सीमावर्ती क्षेत्र भातगाउँ सार्वजनिक दुर्गा मन्दिरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि विधि विधानको साथमा कलश स्थापना गरियो। कलश स्थापना अघि कलश यात्रा निकालेर भारत-नेपाल सीमाबीच प्रवाहित मेची नदीमा पुजा अर्चना गरेपछि कुँवारी कन्याहरूले कलशमा पानी भरेर मन्दिरमा लगियो। यसपछि मन्दिरमा माता दुर्गाको पुजा अर्चना गरेपछि कलश स्थापना गरियो। भातगाउँ सार्वजिक दुर्गा मन्दिरमा नवरात्रको अवसरमा प्रत्येक दिन चण्डी पाठ गरिने छ भने साँझको समय भजन सन्ध्याको कार्यक्रम गरिनेछ। प्रत्येक वर्ष खोरीबारी, गलगलिया, डाङ्गुजोत, सोनापिण्डी, चक्करमाड़ी, भालुगाड़ा लगायत विभिन्न ठाउँबाट धेरै संख्यामा मानिसहरू उक्त मन्दिरमा गएर पुजा अर्चना गर्ने गर्दछन्। तथापि, कोभिड 19को कारण प्रत्येक वर्ष झैँ यस वर्षको दुर्गा उत्सवमा मानिसहरूमा कम उत्साह देखिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetgrandpashabetgrandpashabetJojobetcasibomcasinomilyon Built with ❤︎ by appycodes