खोरीबारीमा माल बोकेको ट्रकको चक्का चोरी, चालकहरूद्वारा क्षोभ प्रकट

खोरीबारी: खोरीबारी बङ्गाल-बिहार सिमानाको चक्करमारीमा चोरको एउटा दलले माल बोकेको ट्रकको चक्का चोरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। ट्रक चालक तथा मालिकहरूको आरोप अनुसार उक्त इलाकामा दिनदिनै चोरी मामिला बढ्दै गइरहेको छ। चोरले कहीले वाहनको तेल त कहिले ब्याट्री, टायर चोरेर चम्पट कस्ने गर्दछ। खोरीबारी थानामा अभियोग दर्ता गरे तापनि पुलिसले कुनै कार्वाही गरेको छैन। आज पनि राष्ट्रिय राजमार्गमा राखेको एउटा ट्रकको चक्का चोरी भएको छ। यस सम्बन्धमा प्रशासन कठोर कार्वाही गर्नुपर्ने ट्रक चालकहरूले माग गरेका छन्। घटनापछि थानामा अभियोग दर्ता गरेपछि पुलिस घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes