खोरीबारीमा नाबालिकासित दुष्कर्म गरेको आरोपमा व्यक्ति पक्राउ

खोरीबारी : खोरीबारीमा पाँचौँ श्रेणीमा अध्ययनरत एउटी छात्रासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम सीताराम सिंह बताइएको छ। प्राप्त जानकारीअनुसार गत 1 महिनादेखि छिमेकी एकजना व्यक्तिले नाबालिकालाई रुपियाँको लोभ देखाएर घरमा लगेर दुष्कर्म गर्ने गरेको आरोप रहेको छ। उक्त नाबालिकाकोमा दिनहुँ रुपियाँ भेट्टाएपछि परिवारका सदस्यहरूलाई सन्देह लागेर सोधखोज गर्दा नाबालिकाले घटनाबारे विस्तृत रूपमा जानकारी गराइन्। यसपछि परिवारका सदस्यहरूले उक्त व्यक्तिविरुद्ध खोरीबारी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी सीताराम सिंहलाई पक्राउ गरेको बताइएको छ। आरोपी व्यक्तिलाई फाँसीको सजाय दिनुपर्ने परिवारका सदस्यहरूले माग गरेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes