खोरीबारीमा पनि काङ्ग्रेसद्वारा मनाइयो गान्धी जयन्ती

खोरीबारी: खोरीबारी काङ्ग्रेस कमिटीको तर्फबाट ब्लक पार्टी कार्यालयमा आज महात्मा गान्धीजीको 152 औ जन्मदिन पालन गरियो। यस अवसरमा उपस्थित नेता तथा कार्यकर्ताहरूले महात्मा गान्धीको फोटोमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि चढाए। अर्कोतिर, रानागञ्ज काङ्ग्रेस कमिटीको तर्फबाट पनि आज पार्टी कार्यालयमा गान्धी जयन्ती पालन गरियो। यस अवसरमा कङ्ग्रेसका स्थानीय शीर्ष नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *