खोरीबारीमा पथश्री परियोजना अन्तर्गत सडक निर्माण कार्यको शिलान्यास

खोरीबारी: सिलगढी महकुमा परिषदका सदस्य किशोरी मोहन सिंहले खोरीबारी ब्लकमा पथश्री परियोजनाको सडक निर्माण कार्यको आज शिलान्यास गरे।  खोरीबारी ग्राम पञ्चायतको पीडब्ल्युडी मोडदेखि जोडपाकुरी रेल पुलसम्म पथश्री परियोजना अन्तर्गत सडक निर्माण कार्यको शिलान्यास गरियो। किशोरी मोहन सिंहले बताएअनुसार केही असुविधाले गर्दा सडक निर्माणको कार्य केही विलम्ब शुरू गरियो। 1.9 किलोमीटर लामो उक्त सडकको निर्माणको लागि 29 लाख 66 हजार रुपियाँको लाग्नेछ। सडकको काम शुरू भएपछि स्थानीय मानिसहरू निक्कै खुसी छन्। यस अवसरमा खोरीबारी पञ्चायत समितिका सहायक अध्यक्ष तथा खोरीबारी ग्राम पञ्चायत प्रधान तथा अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes