खोरीबारीमा सडक दुर्घटनामा 1 जनाको मृत्यु, 3 जना घाइते

खोरीबारी : बर्थडे पार्टी मनाएर घर फर्किरहेको समय खोरीबारी क्वार्टर मोड संलग्न एशियन हाईवे 2-मा सडक दुर्घटनामा परेर 1 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। घाइतेहरू सबैजना सिलगढीको एनजेपी निवासी हुन्। प्राप्त जानकारी अनुसार आज एउटा वाहन सिलगढीतर्फ आइरहेको समय बाँस बोकेको एउटा ट्रकसित ठोक्कियो। घटनापछि वाहनबाट एउटी महिला सहित 3 जनालाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगेर प्राथमिक उपचार गरेपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। अर्कोतिर, वाहन चालक वाहनमै फँसेकोले गर्दा खोरीबारी तथा नक्सलबारी पुलिस र दमकलकर्मीहरूको सहयोगमा तिनलाई वाहनबाट बाहिर निकालेर नक्सलबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। स्थानीय मानिसहरूको आरोप अनुसार राष्ट्रिय राजमार्गमा लाइट पोस्ट रहे तापनि लाइट नबल्ने गरेकोले गर्दा यहाँ बारम्बार दुर्घटना हुने गर्दछ। घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ।  पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet giriş1win girişbetgitbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbet giriş1winromabetbetgit girişholiganbet girişteosbetjojobetromabet girişholiganbetjojobetjojobet girişgrandpashabet girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişmatadorbetsahabetonwinmatadorbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibom Built with ❤︎ by appycodes