खोरीबारीमा शहीद दिवस पालन

खोरीबारी : खोरीबारी सर्कलको रामजनम प्राथमिक विद्यालयमा शहीद दिवस पालन गरियो। पुलवामा हमलामा शहीद भएका जवानहरूको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरियो। भारप्राप्त शिक्षक अम्बुज कुमार रायले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई पुलवामा हमलाबारे बताए। यस अवसरमा सहायक शिक्षक सञ्जीव महतो, शिक्षक मुन्शीलाल सोरेन एवम् पिङ्की भगतलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *