खोरीबारीमा एसएफआई लोकल कमिटीद्वारा धरना प्रदर्शनी

खोरीबारी : खोरीबारी एसएफआई लोकल कमिटीको तर्फबाट आज विद्यार्थीहरूको हितमा विभिन्न मागलाई लिएर कदमतालामा धरना प्रदर्शनी गरे। विद्यार्थीहरूको हितमा विभिन्न मागलाई लिएर आज कमिटीको तर्फबाट कदमतला मोड़मा धरना प्रदर्शनी गरेको एसएफआई खोरीबारी लोकल कमिटीका सचिव राजा दासले बताए। यस अवसरमा एसएफआई खोरीबारी लोकल कमिटीका अध्यक्ष जयन्त सरकार, सचिव राजा दास लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin