खोरीबारीमा ट्रेनको धक्का लागेर रेलकर्मीको मृत्यु

खोरीबारी : ट्रेनको धक्का लागेर एकजना रेलकर्मीको मृत्यु भएको छ। मृतक रेलकर्मी 40 वर्षीय सञ्जय कान्तिको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार खोरीबारीको अधिकारी रेल स्टेसन नजिकको रेल लाइन पार गरिरहेको समय आज बालुरघाट-सिलगढीगामी ट्रेनको धक्का लागेर एकजना रेलकर्मीको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार अधिकारी रेल स्टेसनमा फुट ब्रिज नभएकोले गर्दा नै यस प्रकारको दुर्घटना हुने गर्दछ। फुट ब्रिज निर्माण गर्ने मागमा कटिहार डिभिजनदेखि लिएर सबै अधिकारीहरूलाई ज्ञापन पत्र चढाए तापनि हालसम्म कुनै पहल नगरेको तिनीहरूले बताए। घटनाको खबर पाएर खोरीबारी पुलिस र रेल पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes