खोरीबारीमा तृणमूलको अञ्चल सम्मेलन

खोरीबारी: बिन्नाबाडी तृणमूल कङ्ग्रेसको अञ्चल सम्मेलन खोरीबारीको खुनियापुकुर स्कुल मैदानमा आयोजना गरियो। यस अवधि जिल्ला सभानेत्री पापिया घोष, जिल्ला प्रवक्ता बेदब्रत दत्त, खोरीबारी ब्लक अध्यक्ष हिरणमय राय, युवा अध्यक्ष किशोरी मोहन सिंह, चेयरम्यान बासुदेव राय, अञ्चल अध्यक्ष सागर मालाकार आदि उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *