खोरीबारीमा तृणमूल छात्र परिषदको स्थापना दिवस पालन

खोरीबारी : खोरीबारीमा तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरियो। पार्टीको झन्डा उत्तोलन गर्नको साथै केट काटेर तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरियो। यसपछि पार्टी कार्यालयबाट एउटा र्‍याली निकालेर खोरीबारीको विभिन्न मार्गहरूको परिक्रमा गर्यो।


यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टीका कार्यकर्ताहरू लगायत तृणमूल छात्र परिषद खोरीबारी कमिटीका चेयरम्यान अरिजीत देवनाथ, अध्यक्ष विवेकानन्द राय, कार्यकारी अध्यक्ष मौसमी मजुमदार तथा अभिजीत मजुमदार एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *