खोरीबारीमा तृणमूल कांग्रेसको बंगध्वनि कार्यक्रम

खोरीबारी: तृणमूल कांग्रेस पार्टीको तर्फबाट बंगध्वनि कार्यक्रम खोरीबारीमा पनि आज आयोजना गरियो। खोरीबारी ब्लकको रानीगञ्ज पानीसाली इलाकामा सम्पन्न कार्यक्रममा गत 10 वर्षको अवधिमा सत्तारूढ तृणमूल कांग्रेसको राज्य सरकारले के कस्ता विकाश कार्यहरू गरे साथै राज्य सरकारको तर्फबाट मानिसहरूलाई उपलब्ध गराएको योजनाहरूको विषयमा मानिसहरूलाई जानकारी गराइयो। बंगध्वनि कार्यक्रममा तृणमूल कांग्रेस पार्टीको खण्ड कार्यकारी अध्यक्ष वासुदेव राय, युवा खण्ड अध्यक्ष किशोरी मोहन सिंह, वेणु पण्डित लगायत स्थानीय कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा रानीगञ्ज पानीसालीको विभिन्न क्षेत्रहरूबाट आएका मानिसहरूलाई राज्य सरकारको विविध उपलब्धीहरूबारे जानकारी गराउनको लागि नै आज बंगध्वनि यात्राको आयोजना गरिएको तृणमूल कांग्रेसका खण्ड कार्यकारी अध्यक्ष वासुदेव रायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes