खोरीबारीमा तृणमूल युवा कांग्रेसद्वारा खाद्य वितरण

खोरीबारी : खोरीबारी खण्डको बुढ़ागञ्ज ग्राम पञ्चायत अन्तर्गत पर्ने राइमोतीजोत एवम् हाथीडुबामा तृणमूल युवा कांग्रेसद्वारा गाउँलेहरूलाई खाद्य सामग्री वितरण गरियो। यस अवसरमा तृणमूल युवा कांग्रेसका जिल्ला सभापति विकास रञ्जन सरकार, खण्ड तृणमूल युवा कांग्रेसका सभापति किशोरी मोहन सिंह, वर्किङ प्रेसिडेन्ट सुरजीत दास, जीएस रनदीप मिश्रा, बुढ़ागञ्ज अञ्चल सभापति राजीव सिंह मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *