खोरीबारीमा युवतीको झुन्डिएको अवस्थामा शव उद्धार

 

खोरीबारी (निसं): एकजना युवतीको झुन्डिएको अवस्थामा घरबाट शव उद्धार गरिएको छ। घटना खोरीबारी ब्लकको बतासी जीवन सिंह जोत इलाकाको हो। मृतकको नाम सम्पा बेपारी (29) हो। प्राप्त जानकारी अनुसार, सम्पा गत केही वर्षदेखि बिमार थिइन्। तिनी मंगलबार आफ्नो दिदीसित सुतेकी थिइन्। आज बिहान उठेपछि दिदीले सम्पालाई ओछ्यानमा देखेनन्। यसपछि परिवारका सदस्यहरूले तिनको खोजी शुरू गरे। यस अवधि सम्पाको शव घरकै किचनमा झुन्डिरहेको अवस्थामा देखे।  

घटनाको सूचना पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा आइपुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। यसको साथै खोरीबारी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes