खोरीबारी तृणमूल कांग्रेसको बैठक

खोरीबारी : खोरीबारी तृणमूल कांग्रेसको तर्फबाट पीडब्ल्युडीस्थित पार्टी कार्यालयमा एउटा बैठकको आयोजना गरियो। संगठनलाई अझ बलियो गर्ने उद्देश्य लिएर युवाहरूसँग एउटा बैठक गरेको तृणमूल युवा अध्यक्ष किशोरी मोहन सिंहले बताए। यस बैठकमा मुख्य रूपले खोरीबारी तृणमूल युवा कांग्रेसका खण्ड अध्यक्ष किशोरी मोहन सिंह, महिला मोर्चाकी खण्ड अध्यक्ष पप्पी साहालगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *