खुल्ला नृत्य तथा गायन प्रतियोगिता हुने

पोख्रेबुङ: सुके खण्डको पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ बहादुर गाउँ तथा  बिच गाउँको  न्यु जेनेरेशन युथ क्लब-को तत्वावधानमा आगामी 17 फरवरी खुल्ला नृत्य अनि गायन प्रतियोगिता हुने भएको छ। उक्त कार्यक्रममा विजयी प्रतियोगिलाई नगद राशी साथै आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगतामा भाग लिन चाहने कुनै सङ्घ संस्था वा व्यक्तिले आयोजक समितिसित सम्पर्क गर्नसक्ने आयोजक समितिले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *