खुट्टी पुजाको माध्यमद्वारा नक्सलबारी सुब्रती संघको दुर्गा पुजाको तयारी शुरू

नक्सलबारी : नक्सलबारीको सुब्रती संघले आज उल्टा रथको दिन खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। उक्त संघको यस वर्षको दुर्गा पुजाको पण्डाल धुनुची शैलीमा तयार गरिने भएको छ। आज रितीरिवाज अनुसार संघको खुट्टी पुजा सम्पन्न गरियो। यस अवसरमा विशेष अतिथिको रूपमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष मुख्य रूपमा उपस्थित थिए। यसबाहेक पुजा कमिटीका सदस्यहरू उपस्थित थिए। सभाधिपति अरूण घोषले बताएअनुसार यो नक्सलबारीको पुरानो क्लब हो। प्रत्येक वर्ष उक्त क्लबले सर्वश्रेष्ठ पुजा पण्डाल बनाउने गर्दछ। पुजा कमिटीका सचिव विराज सरकारले बताएअनुसार उक्त क्लबको पुजाले यस वर्ष 72औँ वर्षमा पाइला टेकेको छ। आज उल्टा रथको दिन खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरियो। यस वर्ष धुनुची शिल्पमा पुजा पण्डाल सजाइनेछ। क्लबको तर्फबाट पुजाको दिन कम्बल वितरण, ह्विलचेर तथा खिचुरी वितरण लगायत विविध कार्यक्रमको आयोजना गर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes