खुट्टी पुजाको साथमा सिलगढीको बाबुपाडा बोइज क्लबद्वारा काली पुजाको तयारी शुरू

सिलगढी : सिलगढीको बाबुपाडा बोइज क्लबले आज खुट्टी पुजाको माध्यमद्वारा काली पुजाको तयारी शुरू गरेको छ। उक्त क्लबको काली पुजाले यस वर्ष 52औँ वर्ष पुरा गरेको छ भने यस वर्षको पुजाको थिम मुक्तिको खुसीमा रहेको छ। पुजा कमिटीका सचिव पंकज दासले बताएअनुसार क्लबको तर्फबाट काली पुजा अवधि विविध समाजमूलक कार्य गर्ने साथै कोरोनाको सबै नियमहरू पालन गर्दै पुजाको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *