किडनी खराब भएका युवतीको उपचारको लागि सहयोग गर्ने सांसद राजु विष्टले

सिलगढी : किडनी खराब भएकोले युवतीको किडनी ट्रान्सप्लान्ट गर्ने आवश्यकता रहेको छ। शारीरिक अवस्था गम्भीर रहेको खबर पाउनसाथ सांसद राजु विष्ट आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पुगेका थिए। तिनी आज बिहान नक्सलबारीमा एउटा कार्यक्रममा अंश ग्रहण गर्न पुगेका थिए। त्यहीँ खुसी बर्मन नाम गरेको एउटी युवतीको किडनी खराब भएपछि तिनको शारीरिक अवस्था गम्भीर रहे तापनि परिवारका सदस्यहरू तिनको उपचार गर्न असमर्थ रहेको गाउँलेहरूबाट थाहा पाए। यसपछि तिनी नक्सलबारीको रथखोलास्थित रोगीको घरमा पुगे। यसपछि त्यहाँबाट फेरि तिनी उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पुगेर रोगीको परिवारका सदस्यहरूसित भेट गरे। सांसदले रोगीको उपचार गरिरहेका चिकित्सक तथा उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका अधीक्षकसित भेट गरेर तिनको स्वास्थ्यबारे जानकारी लिए। सांसद विष्टले भने, युवतीको उपचारको लागि सबै प्रकारको व्यवस्था गरिदिएको छु। बाहिर लगेर तिनको उपचार गर्नुपर्ने आवश्यक रहेकोले यसमा आफूले सहयोग गर्ने तिनले बताए। यसको साथै मेडिकल कलेजको भ्रमण अवधि तिनले यहाँका विभिन्न वार्डहरूमा पुगेर त्यहाँका रोगी तथा तिनका परिवारहरूसित पनि कुराकानी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes