किडनीको जटिल रोगले ग्रसित मोहम्मदको उपचारको लागि सहयोग गरिदिने परिवारद्वारा अपील

फुलबारी: राजगञ्ज ब्लकको साहुडाङ्गी संलग्न फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत अधिकारीपल्ली निवासी मोहम्मद अलिम किडनीको जटिल रोगले ग्रस्त छन्। आर्थिक अभावले गर्दा तिनको उपचार गर्न नसकेपछि परिवारका सदस्यहरूले सहयोग गरिदिने सबैसित अपील गरेका छन्। प्राप्त जानकारी अनुसार मोहम्मद अलिम पेशाले मजदुर हुन्। तिनको परिवारमा वृद्धा आमा, स्वास्नी 2 जना नानी छन्। मोहम्मद अलिम गत 3 महिनादेखि बिरामी छन् भने उपचारपछि तिनको दुवै किडनी खराब भएको थाहा पाए। तिनको उपचारको लागि धेरै रुपियाँको खाँचो रहेकोले गर्दा उक्त रुपियाँ कसरी जुटाउने भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू चिन्तित छन्। स्वास्नी सलमा खातुनले बताएअनुसार लगभग 3 महिना अघि स्वामी मोहम्मद अचानक अस्वस्थ्य भएपछि उपचार गर्दा तिनको दुईवटै किडनी खराब भएको थाहा पाए। तिनी बिरामी भएपछि काम गर्न असमर्थ छन्। आफूले दैनिक मजदुरको काम गरेर परिवारको भरण पोषण गरिरहेको छु। शुरूमा केही दिन डायलेसिस गरे तापनि हाल आर्थिक अभावले गर्दा डायलेसिस गर्न सकेको छैन। बाहिर लगेर किडनी परिवर्तन गर्ने डाक्टरले सुझाउ दिएको छ। यसको लागि लाखौँ रुपियाँको खाँचो रहेकोले गर्दा तिनले लोग्नेको उपचारको लागि सहयोग गरिदिने सबैसित अपील गरेकी छन्। यदि कसैले सहयोग गर्न चाहेको खण्डमा 90649-21541 नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes