किडनी रोगी भाईको लागि असहाय दिदीले गरिन् सहयोगको अपील

सिलगढी : फुलबारी निवासी सुजीत राय लगभग एक वर्षदेखि किडनीको समस्याले ग्रसित छन्। तिनको दुवै किडनी खराब भएकोले डाक्टरले किडनी ट्रान्सप्लान्ट गर्ने सुझाउ दिए तापनि यसको लागि धेरै रुपियाँको खाँचो रहेको छ। सुजीत रायको दिदी पञ्चमी सरकारले बताएअनुसार तिनको भाईले दोकान चलाउने गर्थे तर हाल तिनी अस्वस्थ भएकोले तिनका बाबुले उक्त दोकान चलाउँदै आइरहेका छन्। दोकान बाहेक तिनीहरूको आयको स्रोत अन्य केही नरहेकोले गर्दा दोकानबाट आएको रुपियाँले परिवार धान्नको साथै भाईको उपचार गर्न तिनीहरू असमर्थ छन्। दिदी पञ्चमीले आफ्नो परिवारको सहयोग गर्नको लागि घरमै आभूषण बनाएर बेचिरहेकी छन्। विभिन्न ग्रुपले महिलाहरूलाई स्वनिर्भर बनाउनको लागि आयोजित गर्ने गरेको एक्जिबिशनमा तिनले आफ्नो ज्वेलरी स्टल लगाउने गर्छिन्। उक्त स्टलमा गहना बेचेर केही रुपियाँ सङ्ग्रह गरे तापनि भाईको उपचारको लागि पर्याप्त नरहेकोले पञ्चमीले सहयोगको लागि सबैसित अपील गर्दै यस नम्बर 98325-13230-मा सम्पर्क गरिदिने आहवान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes