किडनी रोगी मोहम्मद अलीमको सहयोगको लागि अघि आए समाजसेवी देवाशीष सरदार

फुलबारी : किडनी रोगी मोहम्मद अलीमको सहयोगको लागि समाजसेवी देवाशीष सरदार अघि आएका छन्। तिनी आज फुलबारी 1 नम्बर  ग्राम पञ्चायत अन्तर्गत साहुडाङ्गी संलग्न अधिकरापल्लीस्थित किडनी रोगी मोहम्मदको घरमा पुगेर खाद्य सामग्री लगायत केही आर्थिक सहयोग प्रदान गरे। स्मरण रहोस्, फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत अधिकारपल्ली निवासी मोहम्मद अलीम गत 3 महिनादेखि बिरामी छन्। तिनी पेशाले दैनिक मजदुर हुन्। तिनको परिवारमा वृद्धा आमा, स्वास्नी र 2 जना नानी छन्। उपचार अवधि तिनको दुवै किड्नी खराब भएको थाहा पाए। केही दिन तिनको उपचार चले तापनि हाल आर्थिक अभावले गर्दा तिनले उपचार गर्न सकेका छैनन्। तिनको किड्नी बद्ली गर्ने डाक्टरले सुझाउ दिएको छ। यसको लागि केही लाख रुपियाँको खाँचो परेकोले गर्दा तिनको परिवारका सदस्यहरूले सहयोग गरिदिने सबैसित अपील गरेका थिए। उक्त खबर प्रसारण भएपछि समाजसेवी देवाशीष सरदार तिनको सहयोगको लागि अघि आएका छन्। समाजसेवी देवाशीष सरदारले भने, अधिकारपल्ली निवासी मोहम्मद किडनीको जटिल रोगले ग्रसित छन्। आज आफूले उक्त परिवारसित भेट गरेर खाद्य सामग्री सहित केही आर्थिक सहयोग प्रदान गरे। उक्त परिवारको स्थिति दयनीय रहेको छ। किडनी रोगी मोहम्मद अलीमलाई स्वस्थ बनाउन अझ धेरै रुपियाँको खाँचो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes