किरणचन्द्र श्मशान घाटलाई नयाँ रूपमा सजाइने, मेयरद्वारा निरीक्षण

सिलगढी (निसं): सिलगढीको किरणचन्द्र श्मशान घाटलाई नयाँ रूपमा सजाउने भएको छ। मेयर गौतम देवले आज सिलगढीको किरणचन्द्र श्मशान घाटको निरीक्षण गरे। पूर्व नगर मन्त्री अशोक भट्टाचार्यले विद्युतीय चुल्हा (लाश जलाउने मसिन)-युक्त श्मशान घाटको निर्माण गरेका थिए। यसले गर्दा मानिसहरूको समस्या समाधान भएको थियो तर रख-रखावको अभावको कारण श्मशान घाट जर्जर बन्न पुगेको छ। सुरक्षा गार्डहरूको कमीले गर्दा यहाँ बाहिरका मानिसहरूको आवत-जावत हुने गरेकोले गर्दा यहाँ अपराधिक गतिविधिहरू हुने गर्दछ। यसैले गर्दा श्मशानमा आउने मानिसहरूले असुरक्षित महसुस गर्ने गर्दछन्। यी सबै कुराहरू अघि आएपछि सिलगढी नगरनिगमले किरणचन्द्र श्मशानलाई अब नयाँ रूपमा सजाउने पहल गरेको छ। ​​श्मशानमा दोस्रो भट्टी सहित सबै बुनियादी ढाँचामा पनि कार्य गर्ने नगरनिगमले पहल गरेको छ। राज्यसभा सांसद र नगरनिगमको सहयोगमा अब श्मशान घाटले आधुनिक नयाँ रूप पाउने भएको छ। आज मेयर गौतम देवले यसको कार्यको प्रगति जाँच गरे। निरीक्षणपछि मेयरले भने, यहाँ सुरक्षाको सबैभन्दा धेर कमी रहेको छ। श्मशान घाटमा पुलिस क्याम्प लगायत सीसीटीभी क्यामारा जडान गरिनेछ। क्यान्टिनदेखि लिएर यहाँ बस्नको लागि पनि ठाउँ पनि उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes