किराँती खम्बु राई सांस्कृतिक संस्थानको सोनादामा माङ्खिम स्थापना

सोनादा: किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा शाखाले स्थायी रुपमा माङ्खिमको स्थापना गरेको छ। सोनादा शाखा कार्यालयमा आज किराँती खम्बु राईको परम्परा अनुसार विधिपूर्वक पुजा आर्चना गरेर सोनादा चौकी डाँडा कार्यालयमा माङ्पा सुस्मिता राईले स्थायी रूपमा माङ्खिमको स्थापना गरेको संस्थानका सचिव विजय राईले जानकारी दिएका छन्। स्मरण रहोस्, किराँती खम्बु राई सांस्कृतिक संस्थान सोनादा शाखाले पूर्व अध्यक्ष दिवङ्गत जेआर देवानको अगुवाईमा चौकी डाँडामा गत 2011-मा अस्थायी रुपमा माङ्खिमको स्थापना गरेका थिए। संस्थानले पछि आफ्नो भवन निर्माण गरेपछि माङ्खिमलाई आफ्नो कार्यालयमा स्थापित गरेका हो।

सचिव विजय राईले संस्थानका सम्पूर्ण सदस्य एवम् शाखा कार्यालय निर्माण हेतु आर्थिक सहयोग पुर्याकउने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । तिनले आफ्नो सांस्कृतिक, परम्परा, भेषभुषा बचाउनको निम्ति सदैव अग्रसर हुनपर्ने दावी गर्दै यदि हामीले सांस्कृतिक, परम्परालाई बचाउन सकेनौं भने हाम्रो जाति लोप भएर जानेछ भनी बताए। संस्थानले भावी कार्यक्रमहरु गर्ने साथै बैशाख महिनामा साकेवा पर्व भव्य रुपमा सोनादामा पालन गर्ने तिनले जानकारी गराउँदै यसको लागि सबै सदस्यहरु तयार रहने अपिल समेत गरेका छन्। संस्थानका शाखा अध्यक्ष होमेन्द्र राईको प्रमुख अतिथिमा आज नयाँ भवनमा भव्य रुपमा पुजा आर्चना गरेर माङ्खिमको स्थापना गरियो भने यस अवसरमा सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes