किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमा समितिद्वरा उभौली पर्व पालन

मिरिक : किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमा समितिको आयोजनामा हर्ष उल्लासको साथमा आज ऊभौली पर्व अर्थात दोंगवाङवा साकेवा पालन गऱ्यो। मिरिक कृष्णनगरस्थित किरातेश्वर माङखिममा बिहानैदेखि किरुवा समुदायका मानिसहरु आफ्नो जातीय भेष-भुषामा सजिएर भेला भएका थिए। क्षेत्रका माङमा माङपाहरुले परम्परागत रूपमा प्रकृति तथा पिता-पुर्खाहरूको पुजा गरेपछि शुरु भएको साकेवा अनुष्ठानको अध्यक्षता मिरिक महकुमा समितिका अध्यक्ष आरके राईले गरेका थिए। यस अवसरमा विशिष्ट अतिथिहरुमा केन्द्रीय समितिका महासचिव उदेयन राई, केन्द्रीय सदस्य जनम राई, प्रितम राई, नयन राई, सुविन राई, सफल राई आदि उपस्थित थिए।

कार्यक्रममा मिरिक महकुमा समितिका महासचिव मनोहर राईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने संस्थानको उत्थानमा योगदान दिनेहरू क्रमैले दिवङ्गत बीबी राईको परिवार, कैलाश राई, भिमकुमार राई, बिजय दवली, लोकबहादुर राई, टीएस राई, सुकबहादुर राई आदिलाई सम्मान जनाइयो। यसको साथै द भोइस अफ किड्स नेपालको फाइनलिस्ट बनेर राई समुदायको मात्र नभएर दार्जिलिङवासीको शिर उच्च गर्ने गायिका मिनछामा राईलाई पनि सम्मान जनाइयो। कार्यक्रममा मिनछामा राईले आफ्नो प्रस्तुति दिए भने ओकाइटी अनि निगाले शाखाका सिली टोलीले सिली नृत्यहरु पेश गरे। किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिक महकुमाका प्रवक्ता राजीव राईले यस्तो पर्वहरुको पालन गर्नाले सरकार समक्ष जनजाति हौ भन्ने सन्देश दिइरहेको छौ भनी बताए। भारत सरकारले जनजाति हुनुको निम्ति तय गरेको मापदण्ड हामी किराँत समुदायले पूर्ण गरिरहेको तर कतिपय राजनैतिक चलखेलको कारण किराँतहरु जनजातिको दर्जा पाउनबाट बञ्चित रहन परेको तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes