किसान बन्धु योजनाअन्तर्गत चेक वितरण

बालुरघाट : किसान बन्धु योजनाअन्तर्गत गत 30 दिसम्बरदेखि दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट ब्लकमा बालुरघाट ब्लक कृषि विभागको पहलमा चेक वितरण गरिरहेको छ। उक्त चेक वितरणको आज अन्तिम दिन हो। उक्त 4 दिनको समय अवधि बालुरघाट ब्लकमा 12 हजारभन्दा अधिक कृषकहरूलाई चेक वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *