किसान बन्धु योजनाअन्तर्गत चेक वितरण

बालुरघाट : किसान बन्धु योजनाअन्तर्गत गत 30 दिसम्बरदेखि दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट ब्लकमा बालुरघाट ब्लक कृषि विभागको पहलमा चेक वितरण गरिरहेको छ। उक्त चेक वितरणको आज अन्तिम दिन हो। उक्त 4 दिनको समय अवधि बालुरघाट ब्लकमा 12 हजारभन्दा अधिक कृषकहरूलाई चेक वितरण गरिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.