किसान कानुनको विरोधमा देशव्यापी आन्दोलन शुरू : मेधा पाटकर

सिलगढी: कृषि कानुनको विरोध तथा किसान आन्दोलनको समर्थनमा नेशनल अलायन्स अफ् पिपुल्स मूभमेन्-का समर्थकहरू सड़कमा ओर्लिएका छन्। संगठनका नेत्री साथै नर्मदा बचाऔं आन्दोलनका नेत्री मेधा पाटकरले आज सिलगढीमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदै ठूला कम्पनीहरूलाई फाइदा पुऱ्याउनको लागि सरकारले यस प्रकारको किसान कानुन ल्याइएको बताइन्। किसान कानुनको विरूद्धमा आफुहरूले देशव्यापी आन्दोलन शुरू गरेको जानकारी दिँदै आज चोपड़ामा पनि धरना प्रदर्शन गरिएको तिनले बताइन्। तिनले अझ भनिन्, कोलकातामा 1 जनवरीको दिन ठूलो कम्पनीका उत्पादहरूलाई जलाएर बहिष्कार गरिने छ।  अर्कोतिर, अमर्त्य सेनको सम्बन्धमा कुराकानी गर्दै जब पनि कसैले भाजपाको विरूद्धमा प्रश्न उठाउँछ, तब तिनलाई तारो बनाइन्छ। हाल कतिपय समाजसेवी कार्यकर्ता अनि मानव अधिकारसित सम्बन्धित कार्यकर्ताहरूलाई पक्रिएर जेलमा पठाइएको मेधा पाटकरले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom