किसान खेत मजदुर तृणमूल कङ्ग्रेस कमिटीको मिरिकका एडीए रिजालसित भेटवार्ता

मिरिक: पश्चिम बंगाल किसान खेत मजदुर तृणमूल कङ्ग्रेस कमिटीको मिरिक महकुमा समितिलाई जिल्ला स्तरीय समितिबाट अनुमोदन प्राप्त भएपछि आज हिल्स टीएमसी मिरिक युवा अध्यक्ष सोबन घिसिङको नेतृत्वमा एउटा टोलीले कृषि विभाग मिरिकका एडीए विभूति रिजाललाई भेट गऱ्यो। उक्त भेट सौहार्दपूर्ण रहेको अनि अनुमोदित समितिका सदस्य तथा प्रतिनिधिहरुद्वारा एडीए-सित आफ्नो परिचय आदन-प्रदान गरेको साथै भेट अवधि सरकारबाट प्राप्त हुने कृषि साहुलियतहरु बारे अवगत गराउँदै क्षेत्रका कृषकहरुको हितमा कार्य गर्ने आश्वासन दिएको सोबन घिसिङले बताएका छन। आगामी दिनमा विभाग अनि सङ्गठनबीच उचित समन्वयको विकास गरेर विभागबाट प्राप्त हुने सुविधाहरु सोझै कृषकसम्म पुऱ्याउने जिम्मा संगठनको हुनेछ भनि तिनले बताए। आजको प्रतिनिधि टोलीमा मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, कमिटीका मिरिक महकुमा अध्यक्ष नवीन सुब्बा, नर्बु लेप्चा, बीबी सुब्बा, हरी लिम्बु, शोभानाथ शर्मा लगायत हिल टीएमसी युवा नेताहरु संगीत राई, साङ्गे तामाङको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes