किसान मोर्चाद्वारा उत्तरकन्या अभियान

राजगञ्ज : एसयुसीआई-को किसान मोर्चाले आज उत्तरकन्या अभियान चलायो। यसको साथै मोर्चाले आज विभिन्न मागहरूलाई लिएर एउटा ज्ञापन पत्र चढाउने भएको छ। उक्त अभियान अवधि कुनै प्रकारको झैँ-झमेला नहोस् भन्ने उद्देश्य लिएर पुलिस प्रशासनको तर्फबाट कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। धान, पान, फुल, बदाम, खोर्खानी आदि जस्ता विभिन्न कृषि फसलहरूको उचित मूल्य दिनुपर्ने, विद्युत मूल्य कम्ती गर्नुपर्ने, कृषि उपकरणको व्यवस्था गरिनुपर्ने, खडेरी तथा बाँध रोक्ने व्यवस्था गरिनुपर्ने आदि जस्ता विविध मागहरू लिएर अल इन्डिया किसान र खेत मजदुर संगठन (एआईकेकेएमएस)-को पश्चिमबंग राज्य कमिटीले राज्यभरि नै गत 1 मार्चदेखि दुईदिन व्यापी किसान मोर्चा कार्यसूची पालन गरेको बताइएको छ। यसै क्रममा हिजो कुचबिहारदेखि जलपाईगढी हुँदै आज उक्त अभियान अन्तर्गत मानिसहरू राजगञ्जमा आइपुगेका छन्। यसैगरी, आज फुलबारीमा एउटा पथसभा गरेपछि संगठनका प्रतिनिधिहरूले उत्तरकन्या पुगेर एउटा ज्ञापन पत्र चढाउने कार्यक्रम रहेको संगठन सूत्रले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes