किशोरीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा सिलगढीमा एकजना पक्राउ

सिलगढी : सिलगढीको पोडाझार इलाकामा किशोरीसित दुष्कर्म गर्ने प्रयास गरेको आरोपमा एनजेपी थाना पुलिसले आज एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति पोडाझार इलाका निवासी शङ्कर सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान उक्त किशोरी घरमा एक्लै भएको फाइदा उठाएर शङ्कर सरकारले तिनलाई दुष्कर्म गर्ने प्रयास गरे तापनि उक्त व्यक्तिको पञ्जाबाट फुत्कन सफल भएपछि तिनी नजिकैमा रहेको आफन्तको घरमा गएर घटनाबारे विस्तृत रूपमा जानकारी गराइन्। यसपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त व्यक्तिलाई पक्राउ गरेर एनजेपी थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेपछि गाउँलेहरूलाई उक्त व्यक्तिलाई पुलिसको हातमा सुम्पिदिएको बताइएको छ। घटनाबारे किशोरीको परिवारका सदस्यहरूले शङ्कर सरकारविरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। जमिन माफियाको रूपमा परिचित उक्त व्यक्तिले इलाकामा आफ्नो प्रभाव जमाउँदै विभिन्न असामाजिक कार्यहरू गर्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetholiganbetsonbahisholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciojojobet girişgrandpashabetgrandpashabet girişjojobettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişmarsbahispusulabet girişchild pornimajbetsahabetVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes