बञ्चरोले प्रहार गरेर लोग्नेको हत्या गरेको आरोपमा स्वास्नी पक्राउ

सिलगढी : बञ्चरोले प्रहार गरेर लोग्नेको हत्या गरेको आरोपमा पुलिसले स्वास्नीलाई पक्राउ गरेको छ। उक्त घटना गत 30 जुलाईको दिन गजलडोबा संलग्न मान्तादारी इलाकामा घटेको हो। पुलिस सूत्रले दिएको जानकारीअनुसार लोग्ने स्वास्नीमाझ विवाद हुँदा आवेशमा आएर स्वास्नी फुलमनि उरावले बञ्चरोले प्रहार गर्दा लोग्ने सुनील उराव गम्भीर रूपमा घाइते भएपछि तत्कालै तिनलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरियो। उपचाराधीन अवस्थामा गत 31 जुलाईको दिन सुनील उरावको मृत्यु भएको छ। घटनापछि सुनील उरावको परिवारका सदस्यहरूले स्वास्नी फुलमनी उराव विरुद्ध एनजेपी थानाको मिलनपल्ली पुलिस आउटपोस्टमा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले आरोपी स्वास्नीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes