कोइला तस्करी गरेको आरोपमा 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले अवैध रूपमा कोइला तस्करी गरिरहेको आरोपमा 2 जना व्यक्तिलाई पक्राउ गरेको छ भने पुलिसले एउटा ट्रक पनि आफ्नो नियन्त्रणमा लिएको छ। पक्रा परेकाहरूमा बिहार निवासी राकेश कुमार सिंह र पूर्व वर्द्धमान निवासी गोपाल हाजराको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूत्रको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा गत राति फुलबारी टोल गेट नजिक अभियान चलाएर कोइला बोकेको एउटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिनको साथै ट्रक चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ। असमबाट कोइला चोरी गरेर बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes