कोलकताबाट फर्किए एलबी राईसहित हिल टीएमसी नेताहरू

मिरिक: कोलकता भ्रमणपछि हिल टीएमसी चेयरम्यान एलबी राई लगायत अन्य केही नेताहरू आज पहाड फर्किए। यसैक्रममा कोलकता भ्रमणबारे पत्रकारहरूलाई जानकारी गराउदै चेयरम्यान एलबी राई भने, तृणमूल पार्टीको एउटा समितिको चुनाउ रहेको थियो सोही चुनाउमा अंश ग्रहण गर्न हामी पनि कोलकता गएको थियौ। भ्रमण अवधि पहाडको नगरपालिका चुनाउलाई लिएर राज्यका विभिन्न मन्त्रीहरूसँग भेटघाट गर्नको साथै यसबारे छलफल गरिएको तिनले बताए। जब नगरपालिका चुनाउको रोष्टर सार्वजनिक हुन्छ, त्यसपछि नै हिल टीएमसी-ले पनि नगरपालिका चुनाउको निम्ति प्रचार -प्रसार तीव्र गतिमा लैजाने तिनले जानकारी गराए। तिनले बताए अनुसार रोष्टर सार्वजनिक भएपछि नगरपालिका चुनाउ प्रचारको लागि कोलकताबाट मन्त्रीहरू पनि पहाड आउनेछन्। यता गोर्खा जनमुक्ति मोर्चाले नगरपालिका चुनाउ आफै लड्ने भएको विषयमा सोधिएको प्रश्नको जवाब दिँदै एलबी राईले भने, चुनाउ हो सबैले लड्न पाउँछन्। हामी यसपालिको नगरपालिका चुनाउमा कसैसँग गठबन्धन गर्ने पक्षमा छैनौ। यदि तिनीहरू गठबन्धन गर्न चाहन्छन् भने हाम्रो भन्नु केही छैन। यसको साथै तृणमूल पार्टी हाइकमाण्डको निर्देश अनुसार नै यसपालीको नगरपालिका चुनाउ लड्ने कुरा तिनले स्पष्ट बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetberlinbet girişberlinbetJojobetcasibom Built with ❤︎ by appycodes