कोलकाता भ्रमणलाई स्थगित राखेर अनित थापा आज पहाड फर्कने, भागोप्रमो-का शीर्ष नेताहरू सहित कार्यकर्ताहरू घटनास्थलमा

टिस्टा (निसं): कोलकाता भ्रमणलाई स्थगित राखेर जीटीए चिफ अनित थापा पहाड फर्कने भएको जानकारी जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहानले दिएका छन्। तिनले बताए अनुसार अनित थापा आज साँझ 4:15 बजेको फ्लाईटमा बाघडोग्रा हवाई अड्डामा आइपुग्ने छन् अनि त्यसपछि तिनी सोझै टिस्टा नदीले पुऱ्याएको क्षय-क्षतिको निरीक्षण गर्न घटनास्थलमा जाने छन्। हाल कोलकाता भ्रमणमा रहेका जीटीए प्रमुख कार्यपाल अनित थापाले आज राज्यका मुख्य सचिव एचके दुवेदीसँग भेट गरेर फर्किने छन्। टिस्टा नदीको जलस्तर बढेपछि यसले पुऱ्याएको क्षतिको निरीक्षण गर्न आज जीटीए सभाका डेपुटी चेयरम्यान राजेश चौहान टिस्टा आइपुगेका थिए। तिनीसितै घटना स्थलमा बीजीपीएम-का केही शिर्ष नेतृत्वहरू, सभासद अनि पञ्चायतका सदस्यहरू पनि उपस्थित थिए। यस अवधि पानी लगातार रूपमा पर्नको साथै उत्तर सिक्किममा नदीको बाँध पूर्ण रूपले क्षतिग्रस्त बनेपछि यता टिस्टा नदीको जलस्तर वृद्धि भएपछि देखा परेको भयानक प्राकृतिक आपदालाई मध्यनजर राख्दै जीटीए क्षेत्रका रम्फुदेखि सेभोकसम्मका सबै स्कूलहरु 4 र 5 अक्टोबर छुट्टी गरिएको जीटीएका शिक्षा विभागीय प्रभारी राजेस चौहानले जानकारी गराएका छन्।

स्मरण रहोस, मंगलबार अबेर राति टिस्टा नदी बढेर नदी किनारमा रहेका घर, पशु प्राणी लगायत अन्य सर-सामानहरू बगाएर लगिदिएको छ भने राष्ट्रीय राजमार्ग 10 अन्तर्गत विभिन्न ठाउँको मूल सडकमा नै नदीको पानी बढेर आइपुगेपछि मानिसहरूले विविध असुविधाको सामना गर्न परिरहेका छन्। यसको साथै रम्फुमा राष्ट्रीय राजमार्ग 10 मुल सडक नै नदीमा समाहित बनेको छ भने टिस्टा नदीले रम्फु, सिंगताम, टिस्टा, 27 माईल ड्याम्प नजिकको बाङ्गे बजार इलाकामा पनि व्यापक क्षयक्षति पुर्याएको छ। उत्तर सिक्किममा अवस्थित चुङथाङ बाँध भत्किए पछि टिस्टा नदीको पानीको स्तर निक्कै बढेपछि यसले सिक्किम लगायत बंगालका कतिपय ठाउँहरूमा घर, वाहनहरू लगायत सर-सामानहरू बगाएर लैजानको साथै व्यापक नोक्सान पुऱ्याएको छ। यसको साथै उद्धार कार्यमा जुटेका एनडीआरएफ-का जवानहरूले हालसम्म केही अज्ञात व्याक्तिहरूको शव पनि उद्धार गरेको छ भने उद्धार कार्य अझ पनि लगातार जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes