कोलकाता भ्रमणपछि फर्किए अनित थापा लगायत सभासद्हरू

सिलगढी : जीटीए क्षेत्रका चियाकमानमा बसोबासो गर्दै आइरहेका मानिसहरूले तिनीहरूको जमिनको पर्जापट्टा पाउने भएका छन्। जीटीए प्रमुख कार्यपाल अनित थापाले हिजो कोलकातामा मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गरेर पहाडको विभिन्न विषयमा चर्चा गर्नको साथै जमिनको पर्जापट्टा विषयमा पनि कुराकानी गरे। यस अवधि राज्य सरकारको तर्फबाट जीटीए क्षेत्रका चियाकमानका मानिसहरूलाई तिनीहरूको जमिनको पर्जापट्टा प्रदान गर्ने मुख्यमन्त्री ममताले आश्वासन दिँदै यसको निम्ति आज शुक्रबारदेखि सर्वे शुरू गर्ने बताइन्। कोलकातामा केही दिन बिताएर आज जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत विभिन्न विभागीय कार्यकारी सभासद् लगायत चारैवटा नगरपालिका अध्यक्षहरू ट्रेन मार्फत् एनजेपी स्टेसनमा आइपुगे। त्यहाँ तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, धेरै वर्ष अघिदेखि पहाडमा चियाकमानको जमिनको पर्जापट्टालाई लिएर समस्या भइरहेको थियो। यहाँका 80 प्रतिशत मानिसहरूकोमा जमिनको कुनै कागजपत्र छैन। अब राज्य सरकारको तर्फबाट तिनीहरूलाई जमिनको पर्जापट्टा प्रदान गरिनेछ। यो पहाडवासीको लागि ठुलो उपलब्धि हो। तिनले आजदेखि नै चियाकमानहरूमा सर्वे कार्य शुरू भएको जानकारी गराउँदै केही दिनको अवधिमै मानिसहरूलाई पर्जापट्टा प्रदान गरिनेछ। पहाडको स्थायी राजनैतिक समाधानलाई लिएर के मुख्यमन्त्रीसित कुराकानी भयो भन्नेबारे प्रश्न गर्दा तिनले भने, पहाडको स्थायी राजनीतिक समाधान भनेको के हो भन्ने विषयमा जसले भनेको थियो तिनीहरूलाई पनि थाहा छैन। मेरो लागि पहाडमा मानिसहरूको निम्ति शिक्षा, पिउने पानी, स्वास्थ्य सडक नै समाधान हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes