कोलकताको बैठकबारे आधिकारिक सूचना नआएकोले सिन्कोना श्रमिकहरूको धरना तथा जुलूस कार्यक्रम जारी

मङ्पु: सिन्कोना बगानका श्रमिकहरूलाई ग्रुप डी-को पद्धोन्नति गरिनु पर्ने मागमा टीएमसी-को ट्रेड युनियन अनि सिन्कोना सहायक संगठनको संयुक्त तत्वावधानमा लगातार आज 16औ दिनमा पनि सिन्कोना बगान निर्देशक कार्यालय मङ्पु अघि धरना अनि जुलूस कार्यक्रम जारी रह्यो। कोलकतामा हिजो सम्पन्न भएको बैठकमा टीएमसी-को ट्रेड युनियनलाई कुनै पनि आधिकारिक सूचना निर्देशबाट नआएको कारण नै उक्त बैठकमा भाग नलिएको कुरा बताइएको छ। स्मरण रहोस, सिन्कोना बगानमा कार्यरत् श्रमिकहरू ग्रुप डी-को पद्धोन्नति गरिनु पर्नेबारे कोलकतामा हिजो हर्टिकल्चर विभागका मन्त्री, सचिव, बगान निर्देशक अनि गोजमुमो साथै भागोप्रमो-को ट्रेड युनियनका प्रतिनिधिहरु माझ बैठक भएको थियो तर उक्त बैठकमा टीएमसी-को ट्रेड युनियनले अंश ग्रहण गरेन।

उक्त बैठकमा सिन्कोना बगानका श्रमिकहरूको पद्धोन्नति विषयमा गत 2011 सालमा नै कोलकत्ता उच्च न्यायालयमा मामिला दर्ता गरिएको कारण कानुनी अडचन रहिआएकोले गर्दा नै हाल सिन्कोना श्रमिक ग्रुप डी-को पद्धोन्नति हुन नसक्ने कुरा हर्टिकल्चर विभागका मन्त्रीले बताए। यसलाई लिएर फेरि उच्च न्यायालयमा अपिल गरेर चुडान्त निर्णय निस्केपछि मात्र कुरा अघि बढ्न सक्ने कुरा भएको सिन्कोना बगान निर्देशक डा. सामुएल राईले बताएका छन्। अर्कोतिर, सिन्कोना निर्देशकले आन्दोलनकारीहरुलाई कोलकत्तामा भएको बैठक बिषयमा अहिलेसम्म जानकारी नगराएको जानकारी गराउँदै माग पुरा नभएसम्म श्रमिकहरुको आन्दोलन जारी रहने टीएमसी-को ट्रेड युनियन सचिव मुनाल घिसिङले पत्रकारहरूलाई जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvole girişbetvolecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes