कोलकाताको टुर अपरेटरबाट ठगिए सिक्किम घुम्न आएका पर्यटकहरू

सिलगढी : कोलकाताबाट सिक्किम घुम्न आएका पर्यटकहरू फेरि ठगीको सिकार बनेका छन्। कोलकाताको टलीगञ्जबाट दुई दम्पति सिक्किम घुम्नको लागि आज ट्रेन मार्फत् एनजेपी स्टेसनमा ओर्लिएपछि धेरै समयसम्म तिनीहरूले वाहनको प्रतीक्षा गरे। धेरै समयसम्म वाहन नआएपछि तिनीहरू स्टेसनमै बसिरहेको समय स्थानीय केही वाहन व्यवसायीहरू त्यहाँ गएर तिनीहरूलाई सोधखोज गरे। यसपछि पर्यटकहरूले भने, कोलकाताको एउटा टुर अपरेटरलाई सिक्किम घुम्नको लागि तिनीहरूले 72 हजार रुपियाँ दिएर बुकिङ गरेका थिए भने तिनीहरूलाई एनजेपीबाट सिक्किम जानको लागि वाहनको पनि व्यवस्था गरिदिने बताइएको थियो। तर आज एनजेपी स्टेसनमा ओर्लिएपछि आफूहरूलाई लिनको लागि कुनै वाहन नआएको तिनीहरूले बताए। यसपछि उक्त पर्यटकहरूले एनजेपी थानामा फोनमार्फत् यसबारे सम्पर्क गरेपछि पुलिस घटनास्थलमा पुगेर कोलकाताको उक्त टुर अपरेटरसित फोनमार्फत् कुराकानी गरे। उक्त टुर अपरेटरले केही रुपियाँ पर्यटकहरूलाई फिर्ता दिएपछि स्थानीय वाहन व्यवसायीहरूको पहलमा ती पर्यटकहरूको लागि एउटा वाहनको व्यवस्था गरिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes