कोलकातामा आयोजित टुरिजम ट्रेड फेयर पर्यटन व्यापार मेलामा मङपू ईको टुरिजम वेलफेयर सोसाईटीको सहभागिता

मङपू: पर्यटन उद्योगलाई अघि बढाएर लैजाने उद्देश्य लिएर प्रत्येक वर्ष नै भारतभरिका पर्यटन उद्योगका मानिसहरूलाई लिएर कोलकातामा विश्व बङ्ग्ला पर्यटन व्यापार मेला आयोजन हुने गर्दछ। यस वर्ष पनि गत 1 जुलाईदेखि 3 जुलाईसम्म कोलकातामा विश्व बङ्ग्ला मेला शुरु भएको छ। मङपूको पर्यटन मानचित्रलाई देश अनि विदेशमा पहिचान गराउनको निम्ति मङपु ईको टुरिजम वेलफेयर सोसाईटीका सदस्यहरूले पनि उक्त मेलामा प्रथमपल्ट सहभागी जनाएको छ। उक्त त्यस मेलामा मङपु ईको टुरिजम वेलफेयर सोसाईटीका प्रतिनिधिहरूले मङपुको पर्यटकस्थलहरू साथै मङपुमा रहेको होमस्टेहरूबारे मेलामा उपस्थित सबैलाई जानकारी गराइरहेका छन्।

विश्व बङ्ग्ला पर्यटन मेला (ट्रेड फेयर)-मा मङपुको पर्यटन स्थल रवीन्द्रनाथ संग्रहालय, अर्किड हाउस, ट्र्पिकल नर्सरी, रम्बी खोला, तारेभीर, राजा-रानी झर्ना, जोगीघाट पुल, रमिते डाँडा चुलीथुम्का, ट्री हाउस आदि बारे पर्यटकहरूलाई जानकारी गराइयो। पर्यटन व्यापार मेलामा संस्थाका सभापति वाङडुप मोक्तान, सचिव बिरेन थापा लगायत सदस्यहरू अनिल थापा, सोलोमन सुब्बा, प्रणय राई अनि विकास शेर्पा  उपस्थित थिए। मङपुको पर्यटन उद्योगलाई  विश्वमा फैलाउनको निम्ति नै मङपू ईको टुरिजम वेलफेयर सोसाईटीले यस मेलामा सहभागी बनेको संस्थाका सदस्य अनिल थापाले बताए। भारत देशको सबैभन्दा ठुलो मेला टीटीएफ ( टुरिजम ट्रेड फेयर) विश्वबङ्ग्ला मेलामा देशको सम्पूर्ण  ठाउँ लगायत अन्तराष्ट्रिय देश भुटान, नेपाल, मालदीप, बङ्ग्लादेश आदिले सहभागिता जनाएको छ भने नर्थ ईस्ट अनि सिक्किम दार्जिलिङ, कालेबुङ, डुवर्स, मङपु क्षेत्रबाट पर्यटन संस्थाका प्रतिनिधिहरू उपस्थित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes