कोलकातामा सम्पन्न कृषि व्यापार सम्मेलनमा मङपूकी मन्त्रणा र लिङदिन बस्तीकी दुर्गा भुजेललाई  सम्मान

मङ्पू: कोलकोता सल्ट लेकमा आयोजित कृषि व्यापार सम्मेलन 2024-मा तक्दाह खण्डको दार्जिलिङबाट मङपू रेसेप ग्राम पञ्चायत बीचकमानका मन्त्रणा तामाङ अनि तक्दाह लिङदिन बस्तीका दुर्गा भुजेललाई सुन्दरबन ड्रिम्सले एउटा कार्यक्रम बीच सम्मान जनाइयो। कोलकोत्ता सल्टलेकमा आयोजित कृषि व्यापार सम्मेलनमा मङपूका एफपीसीका मन्त्रणा तामाङले जैविक खेतीमा उब्जनी गरिएको अदुवा, सुन्तला र अन्य खाद्यान्न सामग्रीहरूको बिक्री अनि प्रदर्शनी पनि राखेका थिए। मनमा दृढ इच्छा शक्ति छ भने ढुङ्गाको बीचमा फुल फुलाउन सकिन्छ भन्ने उदाहरण मङपूको छोरी मन्त्रणा तामाङले दिएकी छन्।

सुन्दरबन ड्रिम्स मार्फत् यहाँ उत्पादन गरिएको अदुवा, सुन्तला, कुचो अनि अन्य खाद्य सामग्रीहरू अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको साथै बेचबिखान गरिएकोमा नै तिनलाई कोलकोत्ता सल्टलेकमा आयोजित एउटा कार्यक्रम बीच पश्चिम बङ्गालका एडिसनल चिफ सेक्रेटरी सुब्रत गुप्त अनि प्रोजेक्ट सेक्रेटरी तापस कुमार घोषालको बाहुलीबाट सम्मान जनाइयो। मन्त्रणा तामाङले यस सम्मानको साथमा मङपू अनि दार्जिलिङको नाम उच्च पारेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes