केपीपी-लाई अझ शक्तिशाली बनाउन 1 दिसम्बरदेखि असम र उत्तर बंगालमा सदस्य अभियान शुरू गरिने

सिलगढी : कामतापुर प्रोगेसिभ पार्टीलाई अझ शक्तिशाली बनाउने उद्देश्य लिएर आगामी 1 दिसम्बरदेखि 31 जनवरीसम्म असम र उत्तर बंगालमा सदस्य अभियान शुरू गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर कामतापुर प्रोगेसिभ पार्टीका सदस्यहरूले यसबारे जानकारी गराएका छन्। यस अवसरमा संगठनका महासचिव उत्तम कुमार रायले बताएअनुसार केन्द्रीय पार्टी कार्यालयमा एक्ज्युकेटिभ बैठक गरेर पार्टीलाई अझ शक्तिशाली बनाउने उद्देश्य लिएर केही पदक्षेप ग्रहण गरिएको छ। आगामी दिनमा उत्तर बंगाल र असमको तल्लो क्षेत्रमा पार्टीलाई गतिशील आन्दोलनको पथमा लैजान सकोस् भन्ने उद्देश्य लिएर केही महत्वपूर्ण निर्णय लिएको तिनले बताए। मालदा र दक्षिण दिनाजपुर जिल्लाका दुईजनालाई दलको केन्द्रीय समितिमा सामेल गरेको तिनले बताए। दललाई शक्तिशाली बनाउन असम र उत्तर बंगालभरि आगामी 1 दिसम्बरदेखि 31 जनवरीसम्म सदस्य अभियान शुरू गरिने साथै 1 लाख नयाँ सदस्यहरू पार्टीमा सामेल गर्ने आफूहरूको लक्ष्य रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes