क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीद्वारा जीटीए चुनाउको बहिष्कार गर्ने घोषणा

दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) दार्जिलिङ आञ्चलिक कमिटीको सभा आज कम. सन्तबीर राईको अध्यक्षतामा क्रामाकपा केन्द्रीय कार्यालयमा सम्पन्न भयो। सभामा बिषेश गरेर आगामी दिनमा हुने जीटीए चुनाउलाई पूर्णरूपमा बहिष्कार गर्ने पार्टी केन्द्रीय कमिटीले लिएको निर्णयलाई समर्थन गर्दै क्रामाकपा-को कुनै पनि सदस्यहरुले मतदान नगर्ने निर्णय लिइयो। यसको साथै यसबारे प्रत्येक शाखाहरुमा गएर प्रचार-प्रसार गरिने तय गरियो। बिषेश गरेर जीटीए ब्यवस्था जस्तो बेकाम्मे ब्यवस्थाको चुनाउ गराएर बंगाल सरकारले गोर्खाहरूको राजनैतिक स्थायी समाधान बिषय लिएर वर्तमानमा भारतको केन्द्र सरकारसँग चलिरहेको वार्तालाई भाजो हाल्न र गोर्खाल्याण्डको मागलाई शिथिल बनाउनलाई मात्र यो जीटीए चुनाउ गराइरहेको क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटी सचिव कम० उद्व खनालले बताए। तिनके अझ भने, पहाडमा जीटीए लागू भ‌एको 10/12 वर्ष पुगिसक्यो तर चियाबारीका जनताको सानो भन्दा सानो समस्या पनि यसले समाधान गर्न सकेन बरू चिया कमानहरू बरबाद गरिए बन्द गरिए। पञ्चायत चुनाउमा फुल स्टप लगाए। जताततै भ्रष्टाचार र भाई-भतिजावाद भयो, बंगाल सरकारको ईशारामा चल्ने यो थोत्रो ब्यवस्थाले गोर्खाहरूको उत्थान कहिल्यै गर्न सक्दैन। गोर्खाहरूको उत्थान गर्छ भने केवल गोर्खाल्याण्डले मात्र गर्छ यसैले क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीको कुनै पनि सदस्यहरुले जीटीए जस्तो पुंग न पुच्छरको ब्यवस्थामा मतदान गर्ने छैन भनी तिनले बताए।आजको सभामा एस के राई, जेबी राई लगायत बिजनबारी आञ्चालिक कमिटीबाट विशेष नेतृत्वहरू सन्तबीर राई, प्रेम बानु, मुन्ना तामाङ, संगम राई, प्रेम तामाङ आदिको उपस्थिति रहेको थियो। सभामा वक्ताहरूले जीटीएले चियाबारी र चियाबारीको जनताले कुनै सुविधा पाउन नसक्ने व्यवस्थालाई समग्र जनताले नै मतदान नगरेर बंगाल सरकारलाई गतिलो जवाब दिने समय आएको छ भन्दै यसोसले पार्टी केन्द्रीय कमिटीले लिएको निर्णय समस्त गोर्खाको हितमा भएको ठहर गर्दै यसलाई अक्षरस पालन गर्नु पर्ने सबैलाई आव्हान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes