क्रामाकपा-को खरसाङ बजारमा पोस्टरिङ

खरसाङ : क्रामाकपाद्वारा आज खरसाङ बजारमा पोस्टरिङ गरिएको छ। क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीको सचिव तथा क्रामाकपा सचिव मण्डलीय सदस्य उद्धव खनालको अगुवाईमा खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरेको छ। विशेषगरी आगामी 1 मईको दिन 136 औं मई दिवसको अवसरमा दार्जिलिङमा क्रामाकपाद्वारा गरिने जनसभामा सबैलाई उपस्थित भइदिने पोस्टरमार्फत आह्वान गरिएको छ। पोस्टरहरूमा मुख्य रुपमा क्रामाकपा-को मई दिवसमा हुने जनसभा लगायत मजदुर निम्नत्तम रोज र पर्जापट्टा झट्टै दिनुपर्छ, दैनिक उपयोगी खाद्य र चीजबीजको दाम घटाउनुपर्छ भन्दै बजारमा पोस्टरिङ गरिएको छ। खरसाङ बजारमा पोस्टरिङ पछि पत्रकारहरूसित कुराकानी गर्दै क्रामाकपा दार्जिलिङ आञ्चलिक कमिटीको सचिव तथा सचिव मण्डलीय सदस्य उद्धव खनालले आज खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरिएको साथै खरसाङदेखि घुमसम्म पनि आज नै गरिने बताए। तिनले श्रमिकहरूको हक र अधिकारको लागि संग्राम गर्ने पार्टी क्रामाकपा मात्र हो भन्दै श्रमिकहरूको दमन र अत्यचार विरूद्धमा लड्ने पार्टी क्रामाकपाले आगामी 1 मई दार्जिलिङमा हुने जनसभामा सबैलाई उपस्थित भइदिने अनुरोध पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes