क्रामाकपा-को युवा मोर्चा र विद्यार्थी मोर्चाको गोरूबथान कलेजमा भ्रमण

गोरूबथान: गोरूबथान महाविद्यालयमा गत केही दिनदेखि चलिरहेको विद्यार्थीहरूको आन्दोलनलाई सहयोग र समर्थन जनाउन गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो) र गणतान्त्रिक क्रान्तिकारी विद्यार्थी मोर्चा (गक्राविमो)-को संयुक्त प्रतिनिधि टोलीले घटना स्थलको भ्रमण गरे। यस भ्रमण अवधि तिनले गक्रायुमो महासचिव अरूण घतानीले महाविद्यालयमा विद्यार्थीहरूको निम्ति राम्रो पठन कक्षा, खेलकुद मैदान, विज्ञान विभागमा आवश्यक सामग्रीहरू, नियमित पढाई, स्वच्छ पिउने पानी, स्वच्छ शैक्षिक परिवेश आदि नभएकोबारे जानकारी लिए। यसको साथै विद्यार्थीहरूले झेल्न परिरहेको विविध समस्याहरूसँगै महाविद्यालयमा उचित आधारिक संरचना नभएको कुरा भ्रमण अवधि आफुले थाहा पाएको कुरा महासचिव घतानीले बताए। तिनले अझ बताए अनुसार यस कलेजका विद्यार्थीहरूले भोग्न परिरहेको प्रमुख समस्या नै यस कलेजका प्रमुख प्रबन्धकले नेपाली भाषा राम्रोसँग बोल्न नसक्नु , हिन्दी र अंग्रेजीको पनि राम्रो ज्ञान नहुनु रहेको छ। यसको अर्थ बंगालका मुख्यमन्त्रीले आदेश गरेको बंगला भाषी व्यक्तिलाई मात्र नोकरीको अवसर प्राप्त हुन्छ भन्ने स्पष्ट भएको छ। कलेजका सम्बन्धित अधिकारीहरूले विद्यार्थीहरूलाई तिनीहरूको न्यायिक माग पूरा गर्ने आश्वासन दिए वापत कलेजमा धरना कार्यक्रम फिर्ता गरिएको बताइएको छ। अर्कोतिर, विद्यार्थीहरूले गरेको विविध मागप्रति सरकार उदासीन रहे आगामी दिनमा विद्यार्थी मोर्चाले संयुक्त विद्यार्थी संगठनमार्फत धारावाहिक रूपमा गणतान्त्रिक आन्दोलन चलाउने विद्यार्थी मोर्चाको कन्भेनर आर्यन राई र अनिरूध घतानीले जानकारी गराए। आजको भ्रमण कार्यक्रम अवधि युवा मोर्चा महासचिव अरूण घतानी, विद्यार्थी मोर्चाबाट आर्यन राई, अनिरूध घतानी लगायत पासाङ शेर्पा, जीतराज राई, ताज राई अनि जीवन राईको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes