क्रामाकपा मुण्डा बाँसघारी शाखाको सभा सम्पन्न

सोनादा: सोनादा मुण्डा बाँसघारीमा क्रामाकपा पार्टी शाखाको एउटा महत्वपूर्ण सभा कम० एनबी प्रधानको सभातित्वमा सम्पन्न गरियो। सभामा शाखा भ्रमणमा रहेका केन्द्रीय महासचिव कम० नर्बु लामालाई पार्टीका कर्मीहरूद्वारा खदा लगाएर स्वागत जनाइयो। शरण चामलिङले सञ्चालन गरेको सभामा क्रामाकपा पार्टीका वयोवृद्ध कमरेडद्वय गमबहादुर राई र एमबी सिन्हालाई केन्द्रीय महासचिव नर्बु लामाद्वारा खदा लगाएर सम्मान जनाइयो। सभामा जीटीए , चियाबारी श्रमिकहरूको विभिन्न समस्या एवम् आउँदो मई दिवस लिएर सभामा धेरै चर्चा-परिचर्चा गरियो। सभालाई सम्बोधन गर्दै क्रामाकपा दार्जीलिङ आञ्चलिक सभापति कम० कृष्णवीर राईले राज्यका मुख्यमन्त्रीले पहाड आउदै पछि पहाड हाँस्यो भनेर भन्छ, पहाड हाँसेको हेर्न चाहन्छु भन्छ, तर पहाडको जनताले जीटीए-लाई पूर्णरूपले नकारीसकेको छ, तथापि आज मुख्यमन्त्री पहाडमा आएर जीटीएको चुनाउ गराउँछु भनेर पहाडको जनतालाई हसाउँन खोजेको कि रुवाउन खोजेको भन्दै प्रश्न गरे। जीटीएलाई जनता स्वयंले खारेज गरिसकेको, यहाँका सम्पूर्ण नेताहरूले खारेज गरिसकेको छ तर अहिले आएर किन जीटिएको चुनाउ गराउँछु भन्दैछ, वहाँ स्वयमले पहाडको निम्ति पीपीएस दिन्छु भनेको थियो त्यो पीपीएस अहिले कहाँ हरायो भनी कृष्णवीर राईले प्रश्न गरेका छन्।

यसरी नै सभालाई सम्बोधन गर्ने क्रममा क्रामाकपा ट्रेड युनियन शाखाका सभापति दिनेश सुवेदीले भने, चियाकमानमा जुन प्रकारको अनमियतता छ, रोजगारको उचित व्यवस्था छैन। आज रोजगार नदिनमा यो सरकारको ठूलो षडयन्त्र रहेको छ। हाम्रो मान्छेलाई पलायन गराउने सरकारले विभिन्न षडयन्त्र गर्दैछ र अब हामी होसियार बस्नुपर्छ भनी सुवेदीले जनाए। मिनिमम वेजेसको कुरा 1948 सालमा नै लागू भइसकेको तर यहाँ अहिलेसम्म किन लागू हुँदैन। क्रामाकपा गठन भएदेखि नै मिनिमम वेजेसको कुराहरू उठान हुनथालेको हो, त्यो भन्दा अगाडिको राजनैतिक संगठन पार्टीहरूले आजसम्म मुखले मात्र भन्यो तर व्यावहारिक रूपमा भएको छैन।आज केन्द्र सरकारले मिनिमम वेजेसको कुराहरू गरेर सांसदमा पास भएर पनि कानुन बनिएर पनि त्यसलाई बगाल सरकारले लागु गर्न दिएको छैन। यो किसिमको षडयन्त्रमूलक अवस्थामा अब हामी सबै श्रमिकहरू मिलेर प्रतिवाद गर्नुपर्छ, सङ्गठित हुनुपर्छ भनेर दिनेश सुवेदीले सबैलाई अपील गरे। आजको सभालाई आञ्चालिक सदस्य कम० अनर सुब्बा, आञ्चालिक सदस्य अकबर चाम्लिङले पनि सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes