क्रामाकपा नेता अरुण घतानीले रेलवे महाप्रबन्धकसित भेटेर चढाए ज्ञापन

सेभोक: सेभोक रेल्वे स्टेसनमा नर्थ इस्टर्न रेल्वेका महाप्रबन्धक अन्सुल गुप्ताको भ्रमण अवधि तिनलाई आज क्रामाकपा नेता अरुण घतानीले खरसाङका विधायक बीपी बजगाईको प्रतिनिधि स्वरुप भेट गरेर विधायकद्वारा लिखित एउटा पत्र चढाए। दीर्घ दिनदेखि सेभोकका वासिन्दाहरुसित रेलवे विभागको जमीन सम्बन्धी विवाद भइरहेको छ। सेभोकको क्षेत्र रेल्वेको अधिकृत भूमि हो भनिए पछि समस्या अझ चुलिएको हो। जुन समस्यामाथि थुप्रैपल्ट सभाहरु भए तापनि समाधान हुन सकेको छैन। रेल्वेको विकास हुनु असल कुरा हो तर जनतालाई उच्छेद गरेर गरिएको विकास जन हितको हुँदैन। सो विषयलाई मध्य नजर राख्ने अनुरोध गरियो। सेभोक प्राथमिक विद्यालयको मध्य भागबाट सडक बनाएपछि विद्यालयको पठन-पाठनमा साथै विद्यार्थीको ज्यानै जोखिममा परेको कुरा पनि महाप्रबन्धक समक्ष राखियो।

यस विषयमा विधायकले तिनको उपस्थितिमा एक उच्च स्तरीय सभा बोलाउने माग पनि राखेका छन्। यसको साथै गत 25 जनवरी 2022 को दिनदेखि निखोज मानबारी ओदलाबारीका नाबालिका चेली गिन्नी बिश्वकर्माको बलात्कार पछि हत्या गरेर रेल्वे लाईनमा फ्याँकिएको घटनाबारे पनि महाप्रबन्धकलाई क्रामाकपा नेता अरूण घतानीले अवगत गराए। घटनाको जाँच जीआरपीले गरिरहेको हुँदा निष्पक्ष रुपमा पिडिताले न्याय पाउनु पर्ने कुराको पनि तिनले उठान गरे। पीडिता गिन्नी बिश्वकर्माको न्यायको निम्ति क्रामाकपा ले पहल गर्ने साथै न्यायको लडाईमा क्रामाकपा साथमा रहेको कुरा तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes