क्रामाकपा श्रमिक संगठन टोलीको राज्यपाल जगदीप धनखडसित भेट

दार्जिलिङ: आज क्रामाकपा श्रमिक संगठनको चार सदस्यीय एउटा प्रतिनिधि टोलीले राज्यपाल जगदीप धनखडसित दार्जिलिङस्थित राज्यपाल भवनमा औपचारिक भेट गरे। यस अवसरमा प्रतिनिधि टोलीले पहाड- तराई क्षेत्रका विभिन्न चियाबारीको समस्या तथा चिया श्रमिकहरुको मागहरूलाई लिएर राज्यपाल धनखडलाई एउटा स्मारक पत्र चढाए। बन्द बगानहरू सरकारले सञ्चालन गर्नुपर्ने, श्रमिकहरूलाई निम्नतम रोजी लागू गर्नुपर्ने, पर्जा पट्टा दिनुपर्ने, चिया अक्सन केन्द्र दार्जीलिङमा नै हुनुपर्ने आदि जस्ता माग मागहरू क्रामाकपा श्रमिक संगठनको पक्षमा राखिएको बताइएको छ। यसैगरी, आज क्रामाकपाको नारी संगठन गक्रानामो केन्द्रीय समितिको 3 सदस्यीय प्रतिनिधि टोलीले पनि दार्जिलिङमा राज्यपाल जगदीप धनखडसित भेट गरेर विविध समस्यालाई लिएर एउटा ज्ञापन पत्र चढाए। उक्त ज्ञापन पत्र चढाउने प्रतिनिधि टोलीमा गक्रानामो केन्द्रीय समितिका सचिव सञ्जिला घिसिङ, सभानेत्री विद्या डुक्पा, सदस्य उमा राई सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes