कृषक आन्दोलनको समर्थनमा राजगञ्जमा अल इन्डिया किसान खेत मजदुर संगठनले निकाल्यो साइकल र्‍याली

राजगञ्ज : कृषक आन्दोलनलाई समर्थन जनाउँदै आज अल इन्डिया किसान खेत मजदुर संगठनको तर्फबाट राजगञ्जमा साइकल र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली राजगञ्जको कालीनगरबाट शुरू गरेर बेलाकोवासम्म पुगेर समापन गरियो। अर्कोतिर, कृषक आन्दोलनलाई समर्थन जनाउँदै मगराडाङ्गीदेखि आमबारीसम्म साइकल र्‍याली निकालिइयो। यस सम्बन्धमा संगठनका सदस्य वरुण बर्मनले बताएअनुसार केन्द्र सरकारको जनविरोधी कृषि कानुन रद्द गरिनुपर्ने मागलाई लिएर कृषकहरूले 9 महीनादेखि दिल्लीमा धरना प्रदर्शन गरिरहेको छ। यसैको समर्थन जनाउँदै आज संगठनको तर्फबाट साइकल र्‍याली निकालिइएको तिनले बताए। यसबाहेक भाजपाको मन्त्रीका छोराको वाहनले कुच्चाएर 6 जना कृषकहरूको हत्या भएको घटनाका आरोपीहरूलाई चाँडोभन्दा चाँडो कठोर सजाय दिइनुपर्ने साथै केन्द्र सरकारको तीनवटा कृषि कानुन रद्द गरिनुपर्ने माग गर्दै भारतभरिमै साइकल र्‍याली निकालिइएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes