कृषकहरूलाई चेक वितरण

कुचबिहार : कृषि बन्धु योजनाअन्तर्गत आज कुचबिहारमा कृषकहरूलाई चेक वितरण गरियो। उत्तर बंगाल उन्नयन विभागका मन्त्री रवीन्द्रनाथ घोषले पश्चिम बंगाल सरकारको कृषि बन्धु योजना मार्फत् यहाँको तुफानगञ्जस्थित फुलबारी 1 र 2 नम्बर ग्राम पञ्चायत आवश्यकमन्द कृषकहरूलाई चेक वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *