कृषकहरूको विभिन्न मागलाई लिएर राजगञ्जका बीडीओलाई ज्ञापन

राजगञ्ज : कृषकहरूको विभिन्न मागलाई लिएर भारतीय जनता किसान मोर्चाको राजगञ्ज ब्लकको तर्फबाट बीडीओको माध्यमद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन पत्र चढाइयो। तिनीहरूले आज राजगञ्ज बीडीओ कार्यालय अघि विरोध प्रदर्शन गरेपछि बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। यस अवसरमा डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जी, भारतीय जनता किसान मोर्चाका जलपाईगढी जिल्ला अध्यक्ष नकुल दास, भाजपाका जलपाईगढी जिल्ला कमिटीका सदस्य दिलीप चौधरी लगायत राजगञ्ज ब्लकका भाजपा नेताहरू उपस्थित थिए। अर्कोतिर, विधायक शिखा च्याटर्जीले भनिन्, केही प्रभावित कृषकहरूले आत्महत्या गरेका छन्। कृषकहरूलाई क्षतिपूर्ति दिइनुपर्ने साथै आत्महत्या गर्ने कृषकका परिवारहरू प्रत्येकलाई 20 लाख रुपियाँ दिइनुपर्ने तिनले माग गरिन्। प्रधानमन्त्री किसान सम्मान निधि योजना अन्तर्गत कृषकहरूलाई भुग्तान गरिएको छैन। बिजली बिल तथा पेट्रोलियम पदार्थको करमा राज्य सरकराले कटौती गर्नुपर्ने तिनले माग गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes