कृषकहरूको समर्थनमा सिलगढीमा ट्र्याक्टर र्‍यालीको आयोजना

सिलगढी : 72औँ गणतन्त्र दिवसको दिन नयाँ कृषि कानुनको विरोधमा आज दिल्लीमा कृषक संगठनले ट्र्याक्टर र्‍याली निकाल्यो। यसै क्रममा आज सिलगढीमा पनि ट्र्याक्टर र्‍याली निकालिइयो। कङ्ग्रेस समर्थित श्रमिक संगठन आईएनटीयुसी एवम् सीपीआईएम-को श्रमिक संगठन सीआईटीयु-ले कृषकहरूको समर्थनमा सिलगढी सहरमा ट्र्याक्टर र्‍याली निकाल्यो। उक्त ट्र्याक्टर र्‍याली मल्लागढीदेखि शुरू भएर जङ्क्शन, एयरभ्यु मोड़, कोर्ट मोड़  हुँदै पुनः सिलगढी जङ्क्शनमा पुगेर समापन गरियो। उक्त र्‍यालीमा लगभग 30 वटा ट्र्याक्टर सामेल गरिएको थियो। उक्त ट्र्याक्टर र्‍यालीमा खोरीबारी, नक्सलबारी, फाँसीदेवा एवम् मतिगढाको चियाकमानका श्रमिकहरू लगायत महिलाहरूले पनि सामेल थिए। आईएनटीयुसी नेता आलोक चक्रवर्तीले बताएअनुसार आज कृषक संगठनले दिल्लीमा ट्र्याक्टर र्‍याली निकाल्यो। यसैको समर्थनमा आज आफूहरूले पनि सिलगढीमा ट्र्याक्टर र्‍याली निकालेको हो। यसको साथै केन्द्र सरकारले कृषि कानुन रद्द गर्नुपर्ने बताउँदै तिनले यदि यसो नगरेको खण्डमा आफूहरूद्वारा आन्दोलन जारी राख्ने चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes